सुस्ता घटनामा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान जाओस् : कमल थापा
nagariknews.nagariknetwork.com · Mon Aug 03 06:08:47 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको भनिएको घटनाप्रति सरकारको तत्काल धारणा सार्वजनिक गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत थापाले उक्त घटनाबारे नेपाल सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने र कूटनीतिक माध्यमबाट भारत सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)