साढे १३ करोड नाघ्यो 'गौंथली' को कमाइ, झन्डै ५ लाख दर्शकले हेरे
setopati.com · Mon Aug 03 06:34:00 GMT 2026

फिल्म ‘गौंथली’ को बक्स अफिस कमाइ साढे १३ करोड रूपैयाँ नाघेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले साउन १७ गतेसम्म १३ करोड ६४ लाख ४६ हजार ५३५ रूपैयाँ ग्रस कमाइ गरेको हो।
बोर्डका अनुसार फिल्मका ४ लाख ९४ हजार ९१५ टिकट बिक्री भएका छन्। साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौंथली’ ले १७ दिनमै यो कमाइ र दर्शक संख्या हासिल गरेको हो।
Read full story at source (setopati.com)