आगामी तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
nagariknews.nagariknetwork.com · Mon Aug 03 06:27:10 GMT 2026

आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ।
जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)