फिफा अध्यक्ष इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने पहिलो बन्यो वेल्स फुटबल संघ
clickmandu.com · Mon Aug 03 06:34:30 GMT 2026
एजेन्सी । आगामी वर्ष हुने फिफाको निर्वाचनअघि जियानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने वेल्स फुटबल संघ पहिलो बनेको छ ।
‘स्काई न्यूज’का अनुसार, गत हप्ता विश्वकपको निजी लगानीसम्बन्धी विवादित प्रयासपछि वेल्सले आधिकारिक रूपमा विश्व फुटबलको नियामक निकाय (फिफा) लाई पत्र लेखेको छ ।
Read full story at source (clickmandu.com)