३ दिन देशैभर मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह
bishowkhabar.com · Mon Aug 03 06:38:51 GMT 2026

काठमाडौं– आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ ।
जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)