टेकुमा ग्यास लिनेको लामो लाइन: निगमको दाबी र यथार्थबीच ठूलो खाडल
clickmandu.com · Mon Aug 03 06:41:47 GMT 2026

काठमाडौं । काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको घण्टौंदेखि लामो लाइन लागेको छ ।
सुगम, नेपाल, एभरेस्ट, राजधानी र त्रिवेणी लगायत विभिन्न कम्पनीका रित्ता सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरू आफ्नो पालो कुरिरहेका छन् ।
Read full story at source (clickmandu.com)