‘सरकार स्वेच्छाचारी बन्यो, सडक आन्दोलनका लागि तयार रहनुस्’
ratopati.com · Mon Aug 03 06:50:25 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’ पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा सुरु गर्न निर्देशन दिएका छन्।
पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरू र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन्।
Read full story at source (ratopati.com)