१०९ केजी गाँजासहित दुई जना पक्राउ
lokaantar.com

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कार चालक देश भारतको सीतामढी जिल्ला समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपककुमार महतो र २५ वर्षीय अमन कुमार छन् ।
Read full story at source (lokaantar.com)