शोकमा ‘निम्सदाइ’को जन्म गाउँ: नयाँ घर बनाउने सपना अधुरै [भिडियो]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ।
पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएपछि जन्मथलोका आफन्त, साथीभाइ र गाउँलेहरू स्तब्ध बनेका छन् ।
Read full story at source (hamrakura.com)