१५ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरूद्वारा वीर अस्पतालमा प्रदर्शन
ratopati.com · Mon Aug 03 06:54:19 GMT 2026

काठमाडौँ। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्।
नर्सिङ क्षेत्रको सुधारका लागि नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशनको पाँचौँ दिन नर्सहरूले काठमाडौँको वीर अस्पतालमा प्रदर्शन गरेका हुन्।
Read full story at source (ratopati.com)