११ महिनादेखि कांग्रेस सांसद अमेरिकामा, तलब–भत्ता नियमति
bishowkhabar.com · Mon Aug 03 07:03:39 GMT 2026

धनगढी– सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा ११ महिनादेखि सदनमा अनुपस्थित रहे पनि सांसदका रूपमा पाउने तलब र सेवा–सुविधा नियमित रूपमा पाइरहेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका देउवा गत भदौमा व्यक्तिगत कामका लागि अमेरिका गएका थिए ।
Read full story at source (bishowkhabar.com)