‘रोल नं. १’ को दुई महिनाको आम्दानी कति ?
ratopati.com · Mon Aug 03 07:05:01 GMT 2026

काठमाडौँ । फिल्म ‘रोल नं. १’ ले दुई महिनामा १ करोड ७८ लाख ६२ हजार ६९८ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी यस्तो देखिएको हो ।
करिब २ महिना अगाडि अर्थात जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म थोरै हलमा अहिले पनि प्रदर्शनरत छ । फिल्मलाई यो अवधिमा ७१ हजार ५२८ जनाले हेरेका छन् ।
Read full story at source (ratopati.com)