अर्थ मन्त्रालयकै उदासीनताले अलपत्र बन्यो १५ दिनमा तलब दिने व्यवस्था
ratopati.com · Mon Aug 03 07:09:33 GMT 2026

काठमाडौँ । अर्थ मन्त्रालयकै उदासीनताले निजामती कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्ने प्रक्रिया अलपत्र परेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेको निर्णय बमोजिम आर्थिक वर्षको सुरु महिनाको पहिलो पाक्षिकको तलब भुक्तानी गर्ने समय बितिसक्दा पनि मन्त्रालयले तलब स्केल नपठाएपछि यो प्रक्रिया रोकिएको हो ।
Read full story at source (ratopati.com)