मन्त्री मेहताद्वारा आगजनी र तोडफोड प्रभावित क्षेत्रको निरीक्षण
barnanmedia.com · Mon Aug 03 06:59:51 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावित क्षेत्रको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्थलगत निरीक्षण गर्नुभएको छ।
चार दिनदेखि सुनसरीमा रहनुभएकी मन्त्री मेहताले पीडितलाई न्याय, आवश्यक राहत, पुनःस्थापना तथा क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धतासहित प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो।
Read full story at source (barnanmedia.com)