सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
canadanepal.com · Mon Aug 03 07:14:51 GMT 2026

सर्लाही — सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ५:३० बजे लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सवारी जाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो।
Read full story at source (canadanepal.com)