सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
canadanepal.com · Mon Aug 03 05:51:00 GMT 2026

काठमाण्डौ - अघिल्लो दिनको गिरावटपश्चात आज सुनको मूल्य पुनः उकालो लागेको छ । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source (canadanepal.com)