पोखरामा साउनको तेस्रो सोमबार बोलबम यात्रा (तस्बिरहरू)
ratopati.com · Mon Aug 03 07:21:19 GMT 2026

पोखरा। साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा भव्य रूपमा बोलबम यात्रा निकालिएको छ।
पोखराको गाइघाटदेखि केदारेश्वर मन्दिरसम्म भक्तजनहरू पैदल बोलबम यात्रामा निस्किएका हुन्। भक्तजनहरूले गाइघाटबाट सेती नदीको जल उठाएर केदारेश्वर मन्दिर पुगी चढाउने गर्छन्।
Read full story at source (ratopati.com)