‘२२ लाखले अब मेरो छोरो फर्किँदैन’
onlinekhabar.com · Mon Aug 03 07:19:47 GMT 2026

१८ साउन, काठमाडौं । घरको एक्लो भर । बिहानदेखि साँझसम्म पसिना बगाएर परिवारको गुजारा चलाउँदै आएका एक युवा । आमाबुबाको सहारा, भाइबहिनीको आशा र घरका आर्थिक मेरुदण्ड थिए- ओमप्रकाश मेहता ।
गत साता सुनसरीमा भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गएपछि कप्तानगञ्जस्थित ओमप्रकाशको घर र परिवार आसुमा डुबेको छ । ओमप्रकाशको सम्झनाले विह्वल छ । न्यायको प्रतीक्षा गरिरहेको छ ।
Read full story at source (onlinekhabar.com)