६ मेगावाटको चौरी खोला हाइड्रो: १ अर्ब ऋण लिँदै, लागत कति ?
clickmandu.com · Mon Aug 03 07:19:34 GMT 2026

काठमाडौं । व्यावसायिक उत्पादन मिति(आरसीओडी) २०२१ नोभम्बर रहेको चौरी खोला जलविद्युत आयोजनाको २०२६ मध्यसम्म करिब १५ प्रतिशत मात्र वित्तीय प्रगति रहेको पाइएको छ ।
आयोजना हाल निर्माणको प्रारम्भिक चरणमै रहेको र करिब १५ प्रतिशत मात्र वित्तीय प्रगति हासिल भएकाले यसमा लागत र समय बढ्न सक्ने जोखिम देखिएको छ ।
Read full story at source (clickmandu.com)