अवैध सपनाको वैध कथा- ‘डङ्की’ लोकार्पण
lokaantar.com

अवैध बाटो भएर अमेरिका जाने नेपाली युवाहरूको त्रासद यात्राबारे लेखिएको उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ लोकार्पण गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कृतिकार डा. चन्द्र गिरीसहित मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासी, पत्रकार/उपन्यासकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ र कवि शंकर गिरी (पथिक)ले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे ।
Read full story at source (lokaantar.com)