प्यालेस्टाइनको झण्डा देखाएपछि बेलायती ब्याण्ड ‘म्यासिभ अट्याक’लाई सिंगापुर प्रवेशमा प्रतिबन्ध, के हो खास प्रकरण ?
ratopati.com · Mon Aug 03 07:28:42 GMT 2026

सिंगापुर । बेलायती ट्रिप–हप ब्यान्ड म्यासिभ अट्याकलाई प्यालेस्टाइनको झण्डा प्रदर्शन गर्दै ‘फ्री प्यालेस्टाइन’को नारा लगाएपछि सिंगापुरले भविष्यमा देश प्रवेश तथा त्यहाँ कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।
ब्यान्डले घटनापछि आफूहरू ‘आश्चर्यचकित र निराश’ भएको बताउँदै सिंगापुरका अधिकारीहरूले आफूहरूसँग गरेको व्यवहारलाई ‘असामान्य’ र ‘अकल्पनीय अनुभव’ भनेको छ ।
Read full story at source (ratopati.com)