भलिबल संघको वार्षिक कार्यक्रम तालिका सार्वजनिक (१९ वटा कार्यक्रमसहित)
ratopati.com · Mon Aug 03 07:31:36 GMT 2026
काठमाडौँ । नेपाल भलिबल संघले चालु आर्थिक वर्ष २०८३/८४ मा गर्ने खेल तथा अन्य कार्यक्रम सार्वजनिक गरेको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गरेर वर्षभर हुने प्रतियोगिता, रेफ्री कोर्ससहित १९ वटा कार्यक्रम सार्वजनिक गरेको हो ।
Read full story at source (ratopati.com)