‘टिकट नपाउदा 'गौँथली'का दर्शक विदेशी सिनेमा हेर्न बाध्य छन्’
nagariknews.nagariknetwork.com · Mon Aug 03 07:17:38 GMT 2026

चलचित्र ‘गौँथली’को १७ औँ दिनमा पनि व्यापार उस्तै छ। देशभरका शो हाउसफूल छन्। आइतबार दिउँसोका शो बिहानै र अबेर साँझका शो दिउँसो चाँडै हाउसफूल भए।
अग्रिम बुकिङबाटै शो हाउसफूल भएपछि डोर सेलमा टिकट दर्शकले पाएनन्। हलमै गएर टिकट काटेर ‘गौँथली’ हेर्न पुगेका दर्शक निराश भएर फर्किन बाध्य भए।
Read full story at source (nagariknews.nagariknetwork.com)