अवैध हुन्डीको पैसा लुकाएको आशंकामा विराटनगरका व्यवसायी प्रकाश मुन्दडाको घरमा छापा
corporatenepal.com · Mon Aug 03 07:27:45 GMT 2026

काठमाडौं । अवैध हुन्डीको पैसा लुकाएको आशंकामा प्रहरीले विराटनगरका व्यवसायी प्रकाश मुन्दडाको घरमा छापा मारेको छ । नेपाल उद्योग परिसंघका सदस्यसमेत रहेका उनको घरमा सोमबार बिहान प्रहरीको ठूलो टोलीले छापा मारेको हो ।
पक्राउ परेका हुण्डी कारोबारीहरुले दिएको बयानका आधारमा प्रहरीले मुण्दडाको घरमा निकै समय लगाएर खोजतलास गरे पनि त्यस्तो अवैध नगद भने फेला नपरेको जनाइएको छ ।
Read full story at source (corporatenepal.com)