भलिबल संघको वार्षिक कार्यक्रम तालिका सार्वजनिक (तस्बिर)
setopati.com · Mon Aug 03 07:37:11 GMT 2026
नेपाल भलिबल संघले चालु आर्थिक वर्ष २०८३/८४ मा गर्ने खेल तथा अन्य कार्यक्रम सार्वजनिक गरेको छ।
संघले सोमबार पत्रकार सम्मेलन गरेर वर्षभर हुने प्रतियोगिता, रेफ्री कोर्ससहित १९ वटा कार्यक्रम सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)