आउँदो शैक्षिक सत्रबाट कक्षा ४-१२ सम्म नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक लागू हुने
nepalpress.com · Mon Aug 03 07:41:20 GMT 2026

काठमाडौं । शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी नयाँ परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा आउने भएको छ ।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले एक सूचना जारी गर्दै यस सम्बन्धी जानकारी गराएको छ ।
Read full story at source (nepalpress.com)