न्यायपरिषद् सचिव र रजिष्ट्रार पदमा चारजनाबीच प्रतिस्पर्धा
barnanmedia.com · Mon Aug 03 07:29:30 GMT 2026

काठमाडौं । नेपाल न्याय सेवामा रिक्त न्यायपरिषद् सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा चारजनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबै पदमा नियुक्तिका लागि सिफारिसको तयारीमा न्याय सेवा आयोग रहेको छ । परिषद्का तत्कालीन सचिव जीतेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि गत वैशाखदेखि उक्त पद रिक्त छ ।
Read full story at source (barnanmedia.com)