मधेसमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ नयाँ उजुरी दर्ता
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको मधेस प्रदेश कार्यालय, जनकपुरधाममा आर्थिक वर्ष २०८२/८३ मा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ वटा नयाँ उजुरी दर्ता भएका छन्।
आयोगका प्रमुख बुद्धनारायण सहनी केवटका अनुसार नागरिकका आधारभूत अधिकार, महिला तथा बालअधिकार, जातीय भेदभाव, आर्थिक तथा सामाजिक अधिकार र यातना विरुद्धका विषयमा यी उजुरीहरू प्राप्त भएका हुन्।
Read full story at source (hamrakura.com)