एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण
baahrakhari.com · Mon Aug 03 07:55:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सरकार महंगी नियन्त्राण गर्न र आपूर्ति श्रृंखला व्यवस्थापनमा चुकेको आरोप लगाएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद रोकायाले महंगीले नागरिकको चुलो बाल्न काठिन हुन थालेको बताए । उनले छिमेकी देशमा मूल्य घटे पनि सरकारले एलपी ग्यासको मूल्य नघटाउँदा त्यसले नागरिकलाई थप समस्या बनाएको बताए ।
Read full story at source (baahrakhari.com)