वीर अस्पतालमा नर्सको प्रदर्शन
annapurnapost.com · Mon Aug 03 08:02:21 GMT 2026

काठमाडौं :
विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरुले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।
Read full story at source (annapurnapost.com)