ड्यूटी छाडेर प्रदर्शनमा उत्रिए नर्स- न्यूनतम तलब र नर्सिङ सुधार रोडम्यापको माग (तस्बिरहरू)
nepalpress.com · Mon Aug 03 08:08:38 GMT 2026

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाटले सुरू गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।
Read full story at source (nepalpress.com)