‘सरकार कोठा खाली छ ?’ आन्दोलनलाई सरकारले बेवास्ता गरेको आरोप
baahrakhari.com · Mon Aug 03 08:05:38 GMT 2026

काठमाडौं । राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले ‘सरकार कोठा खाली छ ?’ आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेस संसदीय दलको सचेतक समेत रहेका परियारले चुनाव अघि माफी मागेर भोट पाए पनि सरकारले दलित समुदायका लागि केही पनि नगरेको आरोप लगाए ।
Read full story at source (baahrakhari.com)