विश्वकपको सेयर योजनालाई लिएर युइएफएले फिफालाई दियो कानुनी कारबाहीको चेतावनी
setopati.com · Mon Aug 03 08:08:00 GMT 2026
विश्व फुटबलको सर्वोच्च निकाय फिफ र युरोपेली फुटबल महासंघ (युइएफए) बीच ठूलो विवाद उत्पन्न भएको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप जस्ता मुख्य प्रतियोगिताहरूको केही हिस्सा निजी लगानीकर्तालाई बेच्न खोजेको भन्दै युइएफएले कानुनी कारबाहीको धम्की दिएको छ।
Read full story at source (setopati.com)