नेतृत्वको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो: जनार्दन शर्मा
nagariknews.nagariknetwork.com · Mon Jun 29 10:50:29 GMT 2026

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा मुलुकको कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताएका छन्।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट आन्दोलन कमजोर हुनु र लोकप्रियतावाद बढ्नुमा स्वयं कम्युनिस्ट नेतृत्वको भूमिका रहेको टिप्पणी गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)