नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
nepallive.com · Mon Jun 29 10:49:23 GMT 2026

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक आज अहिले केही बेरमा बस्ने भएको छ ।
पार्टीका मुख्यसचिव गणेशमान पुनद्वारा जारी सूचनाअनुसार बैठक जुम माध्यमबाट सञ्चालन हुनेछ ।
Read full story at source (nepallive.com)