हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार पदक
barnanmedia.com · Mon Aug 03 08:12:40 GMT 2026
नेपालका चार जना खेलाडीले थाइल्यान्डमा भएको नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् ।
थाइल्यान्डको पटाया सिटीमा सम्पन्न च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले समान दुई रजत र कांस्य पदक जितेको नेपाली टोलीकी प्रशिक्षक मुना खवास मगरले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)