स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होमप्रसाद अधिकारी
swasthyakhabar.com · Mon Jun 29 10:49:00 GMT 2026

काठमाडौं- नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होमप्रसाद अधिकारी निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको दोस्रो महाधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिमा निवर्तमान अध्यक्ष महेन्द्रराज भुसाल पनि रहनेछन्। यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी निर्वाचित भएका छन्।
Read full story at source (swasthyakhabar.com)