बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि लुम्बिनीको ५२ बुँदे मार्गदर्शन
lokaantar.com

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र पारदर्शी बनाउन ५२ बुँदे मार्गदर्शन जारी गरेको छ ।
चालु खर्चमा कडाइ गर्दै आगामी असार महिनामा गोष्ठी, सेमिनार, तालिम र अन्तर्क्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायीमाथि कानूनी कारबाही गरिने स्पष्ट गरिएको छ ।
Read full story at source (lokaantar.com)