अप्ठेरोमा परेकालाई घरमा ग्यास पु¥याउनेः प्रजिअ
rajdhanidaily.com · Mon Aug 03 08:31:10 GMT 2026
चितवन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ ।
एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठेरोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पु¥याउने व्यवस्था मिलाएको छ ।
Read full story at source (rajdhanidaily.com)