सुदूरपश्चिममा नेकपाको नेतृत्वमा सरकार बनाउन कुनै गाह्रो छैन : खगराज भट्ट
ratopati.com · Mon Aug 03 08:35:36 GMT 2026

सुदूरपश्चिम प्रदेशमा बजेट होलिडेको अवस्था छ । चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित हुन सकेको छैन ।
अर्कोतिर नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धनमा नयाँ सरकार बन्ने भनिए पनि प्रक्रिया अघि बढ्न सकेको छैन । मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परिसकेका छन् भने संविधानत: उनले विश्वासको मत लिने समय बाँकी छ । यद्यपि प्रदेश नै बजेटविहीन रहेको अवस्थामा नयाँ सरकार गठनमा ढिलाइ हुनुले अन्योल थप बढाएको छ ।
Read full story at source (ratopati.com)