‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ आई–सोलुसन प्रणालीको शुभारम्भ
kendrabindu.com · Mon Aug 03 08:38:45 GMT 2026

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर, शाखा र कर्मचारीलाई सम्मान गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ।
कार्यक्रममार्फत कम्पनीले नयाँ आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’ सार्वजनिक गर्दै सेवा प्रवाहलाई थप डिजिटल, छरितो र ग्राहकमैत्री बनाउने घोषणा गरेको छ। साउन १६ गते काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा देशभरबाट एक हजारभन्दा बढी सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिको सहभागिता रहेको कम्पनीले जनाएको छ।
Read full story at source (kendrabindu.com)