बैसेरी पहिरोले थुनियो बेनी-जोमसोम सडक, मुस्ताङ यात्रा प्रभावित
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
म्याग्दी। बेनी-जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बैसेरी क्षेत्रमा आएको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
सडक बन्द भएपछि मुस्ताङतर्फ जाने र त्यहाँबाट फर्किने सयौं यात्रु तथा पर्यटक बीच बाटोमै रोकिएका छन्।
Read full story at source (hamrakura.com)