राष्ट्रिय सभामा महँगीदेखि न्यायका मुद्दासम्म सरकारको ध्यानाकर्षण [भिडियो]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा बोल्दै उनीहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव, सीमा समस्या, खाद्य गुणस्तर, दलित समुदायको न्याय र दाइजो हिंसालगायत विषयमा सरकारको जवाफदेहिता माग गरेका हुन्।
Read full story at source (hamrakura.com)