रूसी मिसाइल आक्रमणमा किभमा नौ जनाको मृत्यु, २८ घाइते
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ। युक्रेनको राजधानी किभमा रूसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
रूसी रक्षा मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा आफ्ना सशस्त्र बलले रातभर किभस्थित ड्रोन तथा मिसाइल उत्पादन केन्द्र, सैन्य-औद्योगिक प्रतिष्ठान र सैन्य रसद केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
Read full story at source (hamrakura.com)