विदेशमा बढ्दो मागका कारण बीवाईडीको बिक्रीमा लगातार तेस्रो महिना वृद्धि
clickmandu.com · Mon Aug 03 08:42:52 GMT 2026

एजेन्सी । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीको विश्वव्यापी बिक्रीमा लगातार तेस्रो महिना वृद्धि भएको छ ।
विदेशमा बढेको उच्च मागले चीनको आन्तरिक बजारमा देखिएको सुस्ततालाई परिपूर्ति गर्न मद्दत पुर्याएको हो ।
Read full story at source (clickmandu.com)