अभिजीत दीपकेको चुनौती– ‘म कागजात देखाउन तयार छु, तपाईंका नेताले डिग्री देखाउँछन् ?’
nepalpress.com · Mon Aug 03 08:43:57 GMT 2026
काठमाडौं। कक्रोच जनता पार्टी (सिजेपी)का संस्थापक अभिजीत दीपकेले आफ्नो छात्रवृत्ति (स्कलरसिप) पत्र र शैक्षिक ऋण (एजुकेसन लोन) सम्बन्धी कागजात सार्वजनिक गर्न आफू तयार रहेको बताएका छन्।
उनले भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ताले आफूविरुद्ध सूचना अधिकार (आरटीआई) अन्तर्गत निवेदन दर्ता गरेको उल्लेख गर्दै आफ्नो शिक्षा कसरी पूरा गरे भनेर प्रश्न उठाइएको बताए।
Read full story at source (nepalpress.com)