कांग्रेस सरकार जोगिन्छ कि 'वाम–राजावादी' समीकरण ?
baahrakhari.com · Mon Aug 03 08:46:20 GMT 2026

हेटौंडा । वाग्मती प्रदेशको राजनीति यतिबेला राप्रपाको निर्णयमा अड्किएको छ । कांग्रेस नेतृत्वको सरकार जोगाउने प्रयास र एमाले–नेकपा गठबन्धनको सरकार गठन रणनीतिबीच राप्रपा अहिले वाग्मती प्रदेशको राजनीतिमा ‘किङमेकर’को भूमिकामा देखिएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नेपाली कांग्रेस सरकार अल्पमतमा परेको करिब दुई साता पुगिसक्दा पनि नयाँ सरकार गठनको बाटो खुल्न सकेको छैन ।
Read full story at source (baahrakhari.com)