देशभर मनसुनी वायुको न्यून चापीय रेखा उत्तरतिर सर्दा वर्षा
barnanmedia.com · Mon Aug 31 00:19:35 GMT 2026

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ।
अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
Read full story at source (barnanmedia.com)