नयाँ सिजनअघि इत्तिहादमा हलचल
ratopati.com · Mon Aug 03 08:50:17 GMT 2026
मानचेस्टर। पेप ग्वार्डियोलाको बिदाइपछि नयाँ युगमा प्रवेश गरिरहेको म्यानचेस्टर सिटी का लागि टोलीका मुख्य मध्यपङ्क्तिका खेलाडी रोड्री रियल मड्रिड जान सक्ने खबरले थप सङ्कट थपिदिएको छ।
स्पेनका विश्वकप विजेता कप्तान रोड्रीलाई सेप्टेम्बर १ को ट्रान्सफर डेडलाइनअघि नै सान्टियागो बर्नाबेउ ल्याउन सकिनेमा रियल मड्रिड आश्वस्त देखिएको छ।
Read full story at source (ratopati.com)