परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
kendrabindu.com · Mon Aug 03 08:50:27 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
राहदानी ऐन अन्तर्गत कसुरमा भट्टराईलाई सोमबार काठमाडौंको कागेश्वरी मनोहराबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । उनीमाथि ट्राभल डकुमेन्ट बनाउन नमिल्ने व्यक्तिलाई बनाइदिएको आरोप लागेको छ ।
Read full story at source (kendrabindu.com)